back
CTIZAN AD

भारतमा कोरोना संक्रमितको संख्या २९ लाख नाघ्यो, करिब ५५ हजारको मृत्यु

वि.सं.२०७७ भदौ ५ शुक्रवार

777 

shares

५ भदौँ, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९ लाख नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २९ लाख ४ हजार ३ सय २९ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ हजार ९ सय ७५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६८ हजार ५ सय ७ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ९ सय ८१ जनाको मृत्यु भएको छ ।

भारतमा अहिले पनि ६ लाख ९१ हजार ४ सय १३ जना संक्रमित अवस्थामै रेहेका छन भने २१ लाख ५७ हजार ९ सय ४१ जना कोरोना मुक्त भएका छन ।

विश्वभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड २८ लाख ६० हजार १ सय ८४ रहेको छ भने ७ लाख ९७ हजार १ सय ५ जनाको मृत्यु भएको छ

वि.सं.२०७७ भदौ ५ शुक्रवार ०९:०८ मा प्रकाशित

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस...

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...