back
CTIZAN AD

माधव नेपालका पिएसओसहित ९ जनामा कोरोना संक्रमण

वि.सं.२०७७ भदौ ६ शनिवार

837 

shares

काठमाडौं । नेकपा वरिष्ठ नेता माधवकुमार नेपालका पिएसओसहित ९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।संक्रमितमध्ये सात जना सशस्त्र प्रहरी छन्।

नेपालको सचिवालयले जनाएअनुसार संक्रमित पुष्टी भएकामध्ये पिएसओ र एक जना चालक नेपाल प्रहरीका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालको परिवारसहित सुरक्षामा खटिएका सुरक्षाकर्मीको कोरोना परीक्षण बिहिबार पिसिआर परीक्षण गरिएको थियो । जसमध्ये ९ जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य विभागको टोली नेपालको घरमै गएर बिहीबार स्वाब संकलन गरेको थियो। स्वाब संकलन गरिएकामध्ये नेपाल, उनका परिवार, सहयोगी, चालक सबैको नेगेटिभ देखिएको नेपाल सचिवालयले जनाएको छ ।

संक्रमित प्रहरीहरुलाई कीर्तिपुरस्थित आइसोलेसनमा लगिएको जनाइएको छ ।

वि.सं.२०७७ भदौ ६ शनिवार १२:४० मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...