back
CTIZAN AD

नेता खिमलाललाई पितृ शोक

वि.सं.२०७७ भदौ ११ बिहीवार

972 

shares

११ भदौ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटालाई पितृ शोक परेको छ ।

गण्डकी प्रदेश, कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका लुम्लेमा रहँदै आउनु भएका १०३ वर्षीय देवी प्रसाद देवकोटाको बुधबार बिहान ४.२० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

दुई छोरी बाटुली र उजेली तथा ३ छोराहरु शोभराज देवकोटा(कृषि वैज्ञानिक), खिमलाल देवकोटा(नेपालको वर्तमान संविधानको मस्यौदाकार मध्येका एक) र शिवभक्त देवकोटा( शिक्षक) का पिता देवीप्रसाद लुम्लेमा अग्रणी सामाजिक व्यक्तित्वका रुपमा स्थापित थिए ।

बर्तमान परिस्थतिका बाबजुद पनि स्व. देवकोटाप्रति श्रद्धाञ्जली दिन र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नेहरुको संख्या उल्लेख्य रहेको पारिवारिक स्रोतले बताएको छ ।

वि.सं.२०७७ भदौ ११ बिहीवार ०९:३० मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...