back
CTIZAN AD

कोरोना संक्रमणबाट रुपन्देहीमा आजपनि एकको मृत्यु, मृतकको संख्या ८ पुग्यो

वि.सं.२०७७ भदौ १२ शुक्रवार

801 

shares

१२ भदौ, काठमाडौं । कोरोना संक्रमणबाट रुपन्देहीमा आज पनि एकजनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले एक विज्ञपप्ति जारी गर्दै जानकारी दिएको छ ।

भदौ ७ गते संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएका उनलाई उच्च रक्तचापको समस्या रहेकोले सुरु देखिनै भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

रुपन्देहीमा बुधबार राति कपिलवस्तुका ५० वर्षीय पुरुष विहिबार बिहान तिलोत्तमा जानकी नगरकी ७० वर्षीया महिला र शुक्रबार २ः३० बजे तिलोत्तमाकै अर्का पुरुषको संक्रमणबाट मृत्यु भएसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

वि.सं.२०७७ भदौ १२ शुक्रवार १३:४१ मा प्रकाशित

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

काठमाडौं । विद्युतीय माध्यम प्रयोग गरी व्यापार गर्ने व्यवसायीलाई अनिवार्य...

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा मंगलबार बिहान स्कारपियो दुर्घटना...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

काठमाडौं । नयाँ पुस्ताका सवारी साधन, अत्याधुनिक प्रविधि र स्मार्ट...

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

काठमाडौँ ।  सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान...