back
CTIZAN AD

राष्ट्रिय गीत ‘नेपाली म हुन सकुँ’ सार्बजनिक

वि.सं.२०७७ भदौ १२ शुक्रवार

1.3K 

shares

१२ भदौ, काठमाडौँ  । राष्ट्रिय भावानाले ओतप्रोत तथा नेपाल र नेपालीको पहिचान समेटेको राष्ट्रिय गीत ‘नेपाली म हुन सकुँ’ सार्बजनिक भएको छ । सार्बजनिक गीतमा यम प्रसाद आचार्यको शब्द र रचना, दीपकराज बिश्वकर्माको संगीत अनि प्रमोद खरेलको आवाज रहेको छ ।

सार्बजनिक गीतमा सदाबहार नायक दिलिप रायमाझीको फिचर्ड रहेको छ। त्यस्तै भिडियोलाई उत्सब दाहालले छायांकन गरेका छन् भने बिकाश दाहालको सम्पादन रहेको छ । भिडियोमा प्रकाश धितालको निर्देशन रहेको छ ।

वि.सं.२०७७ भदौ १२ शुक्रवार १३:३३ मा प्रकाशित

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...