back
CTIZAN AD

कोरोना संक्रमणबाट ब्राजिलमा १ लाख २० हजारको भन्दा बढिको मृत्यु

वि.सं.२०७७ भदौ १४ आइतवार

711 

shares

१४ भदौँ, काठमाडौँ । विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण ब्राजिलमा १ लाख २० हजार भन्दा बढिको मृत्यु भएको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ९ सय ४ जनाको मृत्युपछि ब्राजिलमा यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख २० हजार ४ सय ४९ पुगेको छ ।

ब्राजिलमा गत २४ घण्टाको समय अवधिमा ३४ हजार ६ सय ६० जना नयाँ संक्रमित थपिएपछि ब्राजिलमा कुल संक्रमित संख्या ३८ लाख ४६ हजार ९ सय ६५ पुगेको छ ।

वि.सं.२०७७ भदौ १४ आइतवार १२:४२ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...