back
CTIZAN AD

अचेल हाम्रो सारा गाउँ भन्छ – ‘कोरोना भनेको भ्रम हो’

वि.सं.२०७७ भदौ २१ आइतवार

822 

shares

कोरोना अन्तर्राष्ट्रिय मेडिकल माफियाद्वारा जनताको पैसा लुटने र दिमाख भुटने षड्यन्त्रको लुटेरा सन्जाल मात्र हो । यो षड्यन्त्रमा सरकार र ठूला मिडियाहरुको हातेमालो छ ।

हाम्रो गाउँ अछामको कालिमाटी हो । यो गाउँ अछाम जिल्लाभरीको गाउँ मध्येको शिक्षित गाउँ पनि हो । यो गाउँ चैत्र महिना देखी कोरोना आतंकमा पर्यो । जबदेखी धनगढी (कैलाली) मा अमृत शाहीलाई कोरोना भयो भनेर मिडियाले फुक्यो । त्यहाँदेखि यो गाउँ एक कोरोना आतंकपछि अर्को कोरोना आतंकको चपेटामा परिरह्यो । अमृत शाहीको सम्पर्कमा आएका हाम्रो गाउँका मान्छेहरू पनि थिए । किनकी अमृतको मावली गाउँ पनि यहि गाउँ हो ।

अमृतको सम्पर्कमा आएका मान्छेहरु अमृतलाई कोरोना भयो भनेर मिडियाले फुक्नु अगावै गाउँभरिका मान्छेहरुको सम्पर्कमा आइसकेका थिए । त्यसपछि गाउँले जे होला झेल्नु पर्ला भन्दै एक्काइसौं दिनसम्म सम्पर्कमा आएका मान्छेहरुलाई के हुन्छ भन्दै आतंकमा दिन बिताए । तिनिहरुलाई न रुघाखोकी न ज्वरो केही पनि भएन । उता अमृतको मावलका ९० बर्षका जिजुबुवा जुजमुवा कैलालीमा बस्छन् उनिहरुलाई पनि केही भएन । र यी अमृतको सम्पर्कमा आएका जति कसैको पनि सरकारले पिसिर परिक्षण पनि गरेन ।

दोस्रो चोटि फेरि गाउँ आतंककित भयो । गाउँमा भारतबाट आएका चारजनामा कोरोना पोजेटिभ देखियो भनियो र घरमा सेल्फ क्वारेन्टाइनमा बस्न भनियो । उनीहरु चारजनालाई न रुघाखोकी लाग्यो न ज्वरो आयो । सरकारले पनि उनिहरुलाई न पुनः कोरोना टेस्ट गर्यो न एकपटक स्वास्थ्य स्थिति सोध्यो । फेरि हाल आएर तेस्रो चोटि एकजनालाई कोरोना पोजेटिभ देखियो भनेर सरकारले भन्यो। उक्त व्यक्तिसङ्ग पनि सारा गाउँ सम्पर्कमा थियो । एक्काइस दिन क्वारेन्टाइन बसिसके पछि उक्त व्यक्ति कोरोना भनेको भ्रम हो भन्छन । उ मात्र हैन अचेल हाम्रो सारा गाउँ भन्छ कोरोना भनेको भ्रम हो । म पनि भन्छु कोरोना भ्रम हो भएपनी सामान्य रुघाखोकी जस्तै फ्लू मात्र हो।

हाल मैले डा. विश्वरुप राय चौधरी, डा. तरुण कोठारी,डा. रिबेल लायन, डा. विलासको Youtube  हेरिसके पछि यो निष्कर्षमा पुगे, कोरोना अन्तर्राष्ट्रिय मेडिकल माफियाको पैसा कमाउने र क्यान्सर फैलाउने धन्दा हो । हाल अमेरिकाले सेनिटाइजरको प्रयोगले क्यान्सर हुने भन्दै निषेध गरिसक्यो ।

यसको पूर्ण जानकारी Youtube मा हेर्न सक्नुहुन्छ ।  कोरोना भ्रम हो । निशेध आज्ञा तोडौ ! Tanya cure by nature typ गर्नुहोस् सबै डाक्टरहरुको लिंक पाउनु हुनेछ

वि.सं.२०७७ भदौ २१ आइतवार १७:१३ मा प्रकाशित

के दश वर्ष मै सामाजिक तथा राजनीतिक परिवर्तन हुन सक्छ ?

के दश वर्ष मै सामाजिक तथा राजनीतिक परिवर्तन हुन सक्छ ?

१.पृष्ठभूमि आधुनिक सामाजिक विज्ञानले देखाउँछ कि मानिसको आचरण, धर्मीय दृष्टिकोण...

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

नेपालीहरूको एउटा अनौठो स्वभाव छ। कसैले राम्रो काम गर्न खोज्यो...

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मान भनेको व्यक्तिको आफ्नै मूल्य वा व्यक्तिगत मूल्यको व्यक्तिपरक मूल्याङ्कन...

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

के तपाईं भित्री रूपमा कट्टर आस्तिक हुनु हुन्छ बाहिरी रूपमा...

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...