back
CTIZAN AD

ईन्जिनियरको पौने १७ करोड अबैध सम्पत्ति ?

वि.सं.२०७७ भदौ २५ बिहीवार

687 

shares

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  संघीय आयोजना इकाई, विराटनगरका तत्कालीन सिनियर डिभिजनल ईन्जिनियर काशीप्रसाद गुप्ताले सरकारी सेवामा कार्यरत रहँदा अबैध सम्पत्ति आर्जन गरेके देखिएके छ । अनुसन्धान पछि गुप्ता अख्तियारले सहित १३ जना उपर १६ करोडभन्दा बढी आर्थिक हिनामिना गरेको मन्दै सो बिगो दाबीसहित  आरोपपत्र दायर गरेको छ । आयोगले बिहीबार उनीहरुमाथि १६ करोड ७२ लाख ५६ हजार ४ सय ९६ रुपैयाँ ८६ पैसा गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । आरोपपत्र काशीप्रसादकी श्रीमती मिना गुप्तासहित १३ जनाविरुद्ध दायर गरिएको अख्तियारले जनाएको छ ।

आरोपी गुप्ताले आफन्तहरुको नाममा खाता खोली रु १० करोड ४४ लाख, ४३ हजार, ७ सय ८३ रुपैयाँ ९८ पैसा रकम लुकाई छिपाई राखेको देखिँदा भ्रष्ट्राचार निवारण ऐन २०५९ को दफा ४७ एवम् अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख.बमोजिम निजहरुलाई सम्पत्ति जफत प्रयोजनार्थ मात्र प्रतिवादी कार्य गर्ने मागदावी लिइएको अख्तियारले जनाएको छ ।

वि.सं.२०७७ भदौ २५ बिहीवार १८:२७ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...