back
CTIZAN AD

‘अनेसास दर्पण’ समूहलाई पूर्णता, को-को छन त सम्पादक मण्डलमा ?

वि.सं.२०७७ भदौ २६ शुक्रवार

792 

shares

२६ भदौ काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको डिजिटल पत्रिका ‘अनेसास दर्पण’ को सम्पादन समूहले पूर्णता पाएको छ । यसको कार्यकारी सम्पादकमा हरि काफ्ले ‘शैव’ (अमेरिका) मनोनित भएका छन् ।

यसैगरी सम्पादक मण्डलमा डी आर न्यौपाने सूर्य (कोरिया), धनिराम सापकोट (अमेरिका), ज्ञानु अधिकारी (नेपाल) ,हेमन्त गिरी (जापान), मदन पौडेल (बेलायत), मनोज न्यौपाने ( नेपाल ), नमराज लामिछाने (साउदी) , नीलकण्ठ सुवेदी (अमेरिका), प्रदीप खनाल (सिक्किम), रमेश दाहाल (नेपाल), सुरेश पोख्रेल (अमेरिका) र यादव देवकोटा (पोर्चुगल) रहेका छन् । यसअघि नै प्रकाशनको प्रधान सम्पादकमा लालगोपाल सुवेदी मनोनित भइसकेका छन् ।

समाजका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा ५ सेप्टेम्बरमा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।  मनोनित सम्पादकहरूको कार्यकाल दुई वर्षको रहने छ ।

 

वि.सं.२०७७ भदौ २६ शुक्रवार ०९:३५ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...