back
CTIZAN AD

कुलमान नियुक्तीको विषय अन्यौंलमा, उर्जामन्त्री पुनले बैठकमा लगेनन् प्रस्ताव

वि.सं.२०७७ भदौ २९ सोमवार

837 

shares

काठमाडौं । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ्गलाई नै निरन्तरता दिने बताइरहेका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले मन्त्रिपरिषद बैठकमा भने प्रस्ताव नलगेको बुझिएको छ । मन्त्रि पुनको सचिवालयले बैठकमा प्रस्ताव नलगेको जानकारी दिएको हो ।

आजको मन्त्रिपरिषद बैठकबाट घिसिङ्गलाई नियुक्ती गरिने बताइरहेको बेला प्रस्ताव नगएसँगै नियुक्तीको विषय अन्यौंलमा परेको छ । मन्त्री पुन आफैंले कुलमानलाई नै निरन्तरता दिने गरि छलफल चलिरहेको बताएका थिए ।

उनको सचिवालयले पनि कुलमानको पक्षमा प्रस्ताव तयार गरिसकेको बताएको थियो । पुनले गत बुधबार रोल्पाको लिवाङमा पत्रकार भेटघाट कार्यक्रममा कुलमानको नियुक्तीबारे मुख खोलेका थिए ।

कुलमानको कार्यकाल भदौ २९ देखि सकिएको छ । उनले आफ्नो कार्यकालमा लोडसेडिङ्गको समस्यालाई हटाएर घाटामा गएको प्राधिकरणलाई नाफामा ल्याएका छन् ।

सम्बन्धित समाचार

विद्युत प्राधिकरणमा कुलमानको पुनः नियुक्ती निश्चित, ओलीको निर्देशनमा तयार भयो प्रस्ताव

कुलमानको पुनर्नियुक्तीबारे उर्जामन्त्री पुनले मुख खोले

वि.सं.२०७७ भदौ २९ सोमवार १८:२५ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...