३० भदौ, काठमाडौं । च्छो रोल्पा अस्पतालले ठूलो मात्रामा स्वास्थ्यकर्मी र प्राविधकको माग गरेको छ ।
दोलखाको चरिकोटमा रहेको उक्त अस्पतालले एमडिजिपि २ जना, स्त्रीरोग विशेषज्ञ १ जना, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ १ जना, मेडिकल अफिसर ५ जना, बि एन\ वि एस सी नर्सिङ १०\४ जना, स्टाफ नर्स १० जना, वि.एम एल टी\ल्याव टेक्निसिएन २\२ जना, वि फार्म\डि फार्म २\२ जना, रेडियो ग्राफर २ जना र एच ए २ जनाको माग गरेको छ ।
उल्लेखित पदका लागि कम्तिमा २ वर्षको कार्य अनुभव भएकोलाई प्राथमिकता दिइने र सेवा सुविधा अस्पतालको नियम अनुसार हुने पनि अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार आवेदन दिने समय असोज मसान्त सम्म रहेको छ ।
आवेदन दिनको लागि tshorolpahospital063@gmail.com इमेल गर्न सकिने र सम्पर्कका लागि ०४९-४२१९०५, ९८५११५८७२२

वि.सं.२०७७ भदौ ३० मंगलवार १३:०८ मा प्रकाशित




























