back
CTIZAN AD

भारतमा कोरोना संक्रमितको संख्या ५२ लाख नाघ्यो, ८४ हजारको मृत्यु

वि.सं.२०७७ असोज २ शुक्रवार

690 

shares

असोज २, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५२ लाख नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५२ लाख १४ हजार ६ सय ७७ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या ८४ हजार ४ सय ४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९६ हजार ७ सय ९३ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ हजार १ सय ७४ जनाको मृत्यु भएको छ ।

भारतमा अहिले पनि १० लाख १७ हजार ७ सय २२ जना संक्रमित अवस्थामै रेहेका छन भने ४१ लाख १२ हजार ५ सय ५१ जना कोरोना मुक्त भएका छन ।

विश्वभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ३ लाख ७३ हजार ४ सय ४६ रहेको छ भने ९ लाख ५० हजार ९ सय ६२ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७७ असोज २ शुक्रवार १५:०८ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...