back
CTIZAN AD

खुल्यो जनरल ईन्स्योरेन्सको आइपिओ, भर्ने हैन त ?

वि.सं.२०७७ असोज ११ आइतवार

723 

shares

काठमाडाैं – निर्जिवन विमाको क्षेत्रमा काम गर्ने जनरल ईन्स्योरेन्स कम्पनीले आजबाट आइपिओ जारी गरेको छ । हाल ७० करोड चुक्ता पुँजी रहेको उक्त कम्पनीले ३० लाख कित्ता सेयर जारी गर्दै अब १ अर्ब पुँजी पुर्याउन लागेको हो ।

कम्पनीले जारी गर्ने ३० लाख कित्ता सेयर मध्ये १ लाख २० हजार कित्ता कम्पनीका कम्पनीका कर्मचारीलाई सुरक्षित गरिने, १ लाख ५० हजार कित्ता सेयर सामुहिक लगानीको लागि बाँडफाँड गरिने र बाँकी २७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणमा जारी गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले प्रकाशन गरेको सुचना अनुसार आश्विन ११ गतेबाट खुल्ला भएको सेयर ढिलोमा आश्विन २५ गते बैंकिङ समयसम्म भर्न पाइने छ ।

वि.सं.२०७७ असोज ११ आइतवार ०८:१३ मा प्रकाशित

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...