back
CTIZAN AD

त्रिविका बाँकी परीक्षा मंसिर पहिलो सातादेखि सञ्चालन हुने (सूचनासहित)

वि.सं.२०७७ असोज ११ आइतवार

801 

shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बाँकी रहेका नियमित परीक्षा कार्यक्रम आगामी मंसिर पहिलो सातादेखि सञ्चालन गर्ने भएको छ ।

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले विश्वविद्यालयअन्तर्गतका परीक्षा नियन्त्रण कार्यालय तथा अध्ययन संस्थान र संकायका स्थगित परीक्षाहरु मंसिर पहिलो सातादेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले मंसिर पहिलो सातादेखि आफ्नो अनुकुलता हेरि परीक्षा कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिएको छ । यसरी प्रकाशित परीक्षा तालिकाअनुसार गर्न पनि त्रिविको निर्देशन छ ।

यस्तो छ त्रिविको सूचना

वि.सं.२०७७ असोज ११ आइतवार ०८:३३ मा प्रकाशित

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–२, फलबाङमा पहिरोले घर पुरिँदा तीन...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...