back
CTIZAN AD

सानिमा बैंकको दसैं अफर : निः शुल्क क्रेडिट कार्डसहित अनलाइन सपिङका भाैचर

वि.सं.२०७७ असोज १२ सोमवार

1K 

shares

काठमाडौं । सानिमा बैंकले नेपालीहरुको महान चाड बडादसैंको उपलक्ष्यमा निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ। बैंकले ‘यो पालिको दसैंमा क्रेडिट कार्डको बहार सानिमा बैंकमा’ भन्ने नारासहित क्रेडिट कार्ड जारी गर्ने भएको हो।

यो योजना असोज १२ गतेदेखि असोज मसान्तसम्म आवेदन दिने सम्पूर्ण ग्राहकहरुले प्राप्त गर्न सक्ने छन्। साथै सुलभ व्याजदरमा मासिक किस्ताबन्दी भुक्तानीको व्यवस्था गर्न सकिने बैंकले जनाएको छ। यसैगरी, पहिलो ५० जना ग्राहकहरुले अनलाइन सपिङ पोर्टल ‘दराज’ मा तीन हजार रुपैयाँ बराबरको सामान खरिद गर्दा ५०० रुपैयाँको निःशुल्क भौचरसमेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८२ वटा शाखा, १५ वटा विस्तारित काउन्टर र ८१ वटा एटिएम सञ्चालनमा छन्। सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटल, रेष्टुरेन्ट आदिमा छुट प्राप्त गर्ने सक्ने व्यवस्था रहेको छ।

वि.सं.२०७७ असोज १२ सोमवार १४:५४ मा प्रकाशित

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

दमौली (तनहुँ) । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...