back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका १५९९ सहित दैशैभरी थपिए २२५३ कोरोना संक्रमित

वि.सं.२०७७ असोज १८ आइतवार

849 

shares

१८ असोज, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका १५९९ जनासहित देशैभरी २२५३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा २, खोटाङमा ३, झापामा १६, मोरङमा ८१, संखुवासभामा १ र सुनसरीमा ८ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ९, पर्सामा ८, बारामा ७, महोत्तरीमा १, रौतहटमा ५, सप्तरीमा ३, सर्लाहीमा ६ र सिराहामा ७ जना संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा १३७३, काभ्रेपलान्चोकमा १०, चितवनमा ५२, दोलखामा २, धादिङमा ८, नुवाकोटमा १४, भक्तपुरमा ३९, मकवानपुरमा २२, रसुवामा २, रामेछापमा २, ललितपुरमा १८७ र सिन्धुपाल्चोकमा ८, जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ४, तनहुँमा १९, नवलपरासीपूर्वमा ४०, लमजुङमा ७, बाग्लुङमा ३ र स्याङजामा ४ जना संक्रमित थपिएका छन् ।
त्यस्तै प्रदेश नं ५ को कपिलवस्तुमा ४, गुल्मीमा ४, दाङमा ९, नवलपरासीमा १, पाल्पामा १५, प्युठानमा ५, बर्दियामा १३, बाँकेमा ५० र रुपन्देहीमा ५२ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा १, दैलेखमा ८, रुकुम पश्चिममा २, सल्यानमा २ र सुर्खेतमा ५४, जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा २१, कैलालीमा ५५ र डडेल्धुरा, बझाङ र बैतडीमा १\१ जना संक्रमित थपिएसँगै आज देशैभरी २२५३ जना संक्रमित थपिएका छन् । जसमा महिला ८३० र पुरुष १४२३ जना रहेका छन् ।

आज थपिएका २२५३ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ११७७ सहित २१२० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ८४,५७० पुग्यो

वि.सं.२०७७ असोज १८ आइतवार १६:४६ मा प्रकाशित

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...

‘सफा सहर’को साख जोगाउन कठिन

‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,...