back
CTIZAN AD

बिमा समितिले परिक्षा केन्द्र र मिति तोक्यो

वि.सं.२०७७ असोज १९ सोमवार

834 

shares

१९ असोज काठमाडौं । बिमा समितिले मसिंर २१ गतेबाट विभिन्न पदहरुको आन्तरिक, खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परिक्षा सञ्चालन गर्ने भएको छ । लिखित परिक्षाहरु विभिन्न केन्द्मा सञ्चालन हुने गरी सुचारु हुने जनाएको हो ।

प्रकाशित पदहरुमा आ.प्र तर्फ सहायक निर्देशक, प्रशासन, अधिकृत तृतीय स्तर, खुल्ला तथा समावेशी तर्फ साहयक निर्देशक, प्रशासन अधिकृत तृतीय स्तर, त्यस्तै खुल्ला तर्फ सहायक निर्देशक, कानुन, अधिकृत तृतीय स्तर र पुन खुल्लातर्फ नै सहायक प्रथम प्रशासन, सहायक प्रथम स्तर रहेको जनाएको छ ।

उक्त पद र तहको लागि छुट छुट्ै पत्र र परिक्षा केन्द्र तोकिएकको छ । जसका लागि देहायबमोजिमका कार्यक्रमहरु निर्धारण गरिएको छ ।

बिमा समितिले अहिलेको कोरोना भाईरसलाई ध्यानमा राखेर सुरक्षित भई परिक्षा दिन परिक्षार्थीहरुलाई आह्वान पनि गरेको छ ।

वि.सं.२०७७ असोज १९ सोमवार १४:४३ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...