back
CTIZAN AD

एभरेष्ट बैंककाे क्यु आर प्रयोग गरि फलफुल तथा तरकारी खरिद गर्दा २५ प्रतिशत सम्म छुट

वि.सं.२०७७ असोज २० मंगलवार

717 

shares

काठमाडौं – एभरेष्ट बैंकको टच प्रयोग गरि बिग मार्टबाट फलफुल तथा तरकारी खरिद गर्दा १५ देखि २५ प्रतिशत सम्म छुट पाइने बैंकले जनाएको छ ।
बैंकले सार्वजनिक गरेको सुचना अनुसार ग्राहकले बिगमार्टबाट फलफुल तथा तरकारी खरिद गर्दा बिहान ५ देखि ११ बजेसम्म र साँझ ४ देखि ८ बजेसम्म १५ प्रतिशत छुट प्राप्त गर्नेछन । त्यस्तै दिउसो ११ बजेदेखि ४ बजेसम्म २५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।

ग्राहकले अफर अनुसारको छुट प्राप्त गर्नको लागि ग्राहकले बिगमार्टबाट फलफुल तथा तरकारी खरिद गर्दाको भुक्तानी एभरेष्ट बैंकको क्यु आर मार्फत भुक्तानी गर्नुपर्ने बैंकले सार्वजनिक गरेको सुचनामा उल्लेख गरिएको छ । साथै यो योजना असोज अन्तिम सम्मका लागि लागु गरिएको बैंकले जनाएको छ ।

वि.सं.२०७७ असोज २० मंगलवार १०:५६ मा प्रकाशित

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी भदौ...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर...

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...