back

गीत

वि.सं.२०७७ असोज २४ शनिवार

654 

shares

चाहेर पनि सकिन्न रहेछ, बिर्सनलाई याद,
न त जाने मुटु खाली गरेर, न जीवनको साथ
न हाँस्छ दिन यो, उज्यालो बनी,
एकछत्त, रुन्छ रात ।
थिएन मनमा टाढा होस् तर,के बित्तल पर्याे खै ?
कटाउनु पर्याे जीन्दगी आज,दुई मुटु टाढा भै !!
दुई मुटु टाढा भै…
अचम्मै हुदो रहेछ अ हो ! यो मायाँको जात !
न त जाने मुटु खाली गरेर, न जीवनको साथ !!
न हाँस्छ दिन यो, उज्यालो बनी,
एकछत्त, रुन्छ रात !!
वैमानी रहेछ मनको तराजु, तौलिने सुन मात्रै !
न बस्दो रहेछ मायाँको जात, सम्झेर गुन मात्रै !!
सम्झेर गुन मात्रै ..
देखियो आज भोगियो ऐया ! मनको औकात !
न त जाने मुटु, खाली गरेर, न जीवनको साथ !!
न हाँस्छ दिन यो, उज्यालो बनी,
एकछत्त, रुन्छ रात !!
चाहेर पनि सकिन्न रहेछ, बिर्सनलाई याद !
न त जाने मुटु, खाली गरेर, न जीवनको साथ !!
न हाँस्छ दिन यो, उज्यालो बनी,
एकछत्त, रुन्छ रात !!

 

वि.सं.२०७७ असोज २४ शनिवार ०९:५६ मा प्रकाशित

Himalayan Life AD
लघुकथा : मरिच मन

लघुकथा : मरिच मन

बिष्णुकुमार बराइली, मिरिक, दार्जीलिङ धनमान गजक्क छ । उ आफैमा...

झिल्का कविता

झिल्का कविता

साजन पौडेल (सञ्जय), देवघाट–५, तनहूँ १. पाइन्न कहिल्यै देखेको मेटेर...

मुक्तक

मुक्तक

इन्दिरा रेग्मी,नुवाकोट, अमारे १. सकुन्जेल थोरै थोरै कमाउनु पर्ने रहेछ...

नवरात्र सुसेली

नवरात्र सुसेली

दुर्गा अधिकारी भमरकोटे,हाल–कपन १. घटस्थापना नवदुर्गा भवानी प्रतिष्ठापना । २....

कविता : मूलबाटो भुलेको

कविता : मूलबाटो भुलेको

राम शरण न्यौपाने, भक्तपुर पर्दा लागी कन ह्रृदयमा नेत्रमा धूल...

गजल

गजल

हृषीकेश बराल पोखरा –२६ कास्की फालियो सत्ता थियो दुर्भावना ल्याइयो...