back
CTIZAN AD

रेसुङंगा संरक्षित क्षेत्रबाट बिष्फोटक पदार्थ बरामद

वि.सं.२०७७ असोज २६ सोमवार

591 

shares

२६ असोज, काठमाडौं। रेसुङगा नगरपालिका-३ रेसुङंगा संरक्षित बनको गौशाला क्षेत्रबाट विभिन्न बिष्फोटक पदार्थ राखिएको अवस्थामा लु.३६ प ४८५६ र लु.१६ प १९१७ नम्बरको मोटरसाइकल शनिबार राति प्रहरीले नियन्त्रणमा लिएको छ ।

बन्यजन्तु तथा पशुपक्षी चोरी सिकारी गर्नको लागि प्रयोग गर्न तयार पारिएको २ सय ७५ ग्राम बारुद, १ सय १५ ग्राम फलामको छर्रा, ६० ग्राम किटको छर्रा, १ सय ५० ग्राम सिसाको छर्रा, २१ थान केप, २ रोल केपमा प्रयोग हुने पटाका, ३ थान ब्याट्री, २ थान पेचकस र २ थान सियो, विभिन्न ईलेक्ट्रोनिक्स सामान मोटरसाइकहरुमा झोलामा रेसुङंगा संरक्षित बनको गौशाला क्षेत्रमा राखिएको अवस्थामा नियन्त्रणमा लिएको हो ।

उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजीका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०७७ असोज २६ सोमवार १२:२० मा प्रकाशित

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...