back
CTIZAN AD

अवैध लागूऔषध लुकाएर राख्ने तीन जना पक्राउ

वि.सं.२०७७ असोज २६ सोमवार

642 

shares

२६ असोज, काठमाडौं। पोखरा लेकसाईडबाट विभिन्न नियन्त्रित लागूऔषध सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-६ लेकसाईडबाट उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-६ लेकसाईड बाराहीमार्गका लक्ष्मण आचार्य, लमजुङ बेसिसहर नगरपालिका-८ सेराफाट घर भएका नबराज थापा र पोखरा महानगरपालिका-६ लेकसाईड बाराहीमार्ग डेरा गरी बस्ने सबिन पहारी रहेका छन् । प्रहरील लक्ष्मणको कोठाबाट बुप्रिनर्फिन ४० एम्पुल, डाईजेपाम ४० एम्पुल, फेनरागन ४० एम्पुल र नाईट्रोभ्याट १ सय २० चक्की लागूऔषध नियन्त्रण गरेको थियोभने सबिन पहारीको डेराबाट बुप्रिनर्फिन १५ एम्पुल, डाईजेपाम १५ एम्पुल र फेनरागन १५ एम्पुल नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका तीनै जनालाई प्रहरीले थप अनुसन्धानको र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको व्यूरोले जनकारी दिएको छ ।

वि.सं.२०७७ असोज २६ सोमवार १४:२९ मा प्रकाशित

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...