back
CTIZAN AD

अनेसास महिला समितिद्वारा परिचयात्मक कार्यक्रम आयोजना

वि.सं.२०७७ असोज २६ सोमवार

624 

shares

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समितिद्वारा आइतबार भर्चुअल परिचयात्मक कार्यक्रमको आयोजना गरिएको छ ।

समितिको संयोजक उर्मिला निर्दोषीको संयोजनमा आयोजित उक्त कार्यक्रममा अनेसास बोर्ड अफ ट्रष्टी सभापति गीता खत्री, अनेसास केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला, वरिष्ठ उपाध्यक्ष गोवर्ध्दन पूजा, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव सर्वज्ञ वाग्ले ,कोषाध्यक्ष कृष्णकुमार गिरी र सदस्यहरू माया गुरुङ र निजानन्द मल्लको सहभागिता रहेको थियो ।

महिला समितिले आगामी दिनमा गर्ने कार्यक्रमका बारेमा पनि संक्षिप्त कुराकानी गरिएको उक्त कार्यक्रममा महिला समितिका सदस्यहरू शान्ता घिमिरे अधिकारी (नवरत्न पुरस्कार संयोजक), रजनी श्रेष्ठ (डिसी, अमेरिका), लतिका जोशी (सिल्गुडी भारत), सीता बराल (पोर्चुगल), आचार्य प्रभा (कोलोराडो, अमेरिका), गीता रेग्मी (नेपाल), बिष्णा बिरही (सिकागो, अमेरिका), कमला न्यौपाने (कान्सास,अमेरिका), गीता बजगाईँ (क्यालिफोर्निया, अमेरिका),.मन्जु भण्डारी (बेलायत), शारदा पौडेल ’निशा’ (स्पेन), निर्मला राई (टेक्सास, अमेरिका), सबिना रेग्मी (जापान) र जानुका ढुंगेल (फ्लोरिडा,अमेरिका) को उपस्थिति रहेको थियो ।

 

वि.सं.२०७७ असोज २६ सोमवार १४:३५ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...