back
CTIZAN AD

आईपिएलमा बेङ्गलोरको पाँचौँ जित, कोलकत्ता ८२ रनले पराजित

वि.सं.२०७७ असोज २७ मंगलवार

543 

shares

२७ असोज, काठमाडौँ । रोयल च्यालेन्जर्स बेङ्गलोरले यस आईपिएलमा आफ्नो पाँचौँ जित निकालेको छ । हिजो भएको खेलमा बेङ्गलोरले कोलकत्ता नाईट राइडर्स विरुद्ध ८२ रनको विशाल जित निकालेको थियो ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको बेङ्गलोरले २० ओभरमा २ विकेट गुमाएर १९४ रन बनाएको थियो । बेङ्गलोरका लागि ब्याटिङ्गमा एबी डि भिलियर्सले ३३ बलमा ७३ रनको विस्फोट पारी खेलेका थिए । त्यस क्रममा उनले ५ चौका र ६ छक्का प्रहार गरेका थिए । कोलकत्ताका लागि बलिङ्गमा रसल र कृष्णले १ १ विकेट लिएका थिए ।

१९५ रनको विशाल लक्ष्य पछाएको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर ११२ रन मात्र बनाउन सक्यो । कोलकत्ताका लागि शुभनम गलिले सर्वाधिक ३४ रन बनाएका थिए भने बेङ्गलोरका लागि बलिङ्गमा क्रिस मोरिस र वाशिंगटन सुन्दरले सर्वाधिक २ २ विकेट लिएका थिए ।

जितसँगै बेङ्गलोरले ७ खेलबाट १० अकं जोड्दैँ अकं तालिकाको शिर्ष स्थानमा उक्लेको छ ।

वि.सं.२०७७ असोज २७ मंगलवार ०९:४४ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...