back
CTIZAN AD

बाबुको हत्या गर्ने छोरा पक्राउ

वि.सं.२०७७ कात्तिक ८ शनिवार

696 

shares

८ कार्तिक , काठमाडौं । बंगलाचुलीमा बाबुलाई कुटपिट गरी हत्या गर्ने उनकै २२ वर्षीय छोरा वीर बहादुर बिकलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उनले आफ्ना ४५ वर्षीय बालाराम बिक बाबुको हत्या गरेका हुन् ।

घरायसी विवादका कारण वीर बहादुरले कुटपिट गरी आफ्नै घरको माथिल्लो तलाबाट खसाल्दा बालारामको घटनास्थलमै मुत्यु भएको थियो । उनलाई ईलाका प्रहरी कार्यालय कमिरेचौरको प्रहरीले पक्राउ गरेको हो ।

वि.सं.२०७७ कात्तिक ८ शनिवार १९:१३ मा प्रकाशित

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

राँझा (बाँके) । जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी...