back
CTIZAN AD

कुमारी बैंकले १४ प्रतिशत लाभांश वितरण गर्ने

वि.सं.२०७७ कात्तिक १३ बिहीवार

573 

shares

काठमाडौं । कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्ना शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र नगद लाभांश दिने घोषणा गरेको छ ।

गत कात्तिक ५ गते बसेको बैंकको संचालक समितिको आ.ब. २०७७/७८ को ९ औं बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयर धनिहरुलाई १० प्रतिशत बोनस शेयर तथा ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

संचालक समितिबाट परित भएको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी पुष मसान्तसम्ममा सम्पन्न हुने वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि लागू हुनेछ ।

विगत २० वर्षदेखि आफ्ना देशव्यापि शाखा संजाल, एटिएम, विस्तारित काउन्टर लगायत शाखारहित बैंकिङ इकाईहरु मार्फत अत्याधुनिक बैंकिंग सेवा दिदै आएको कुमारी बैंकको निक्षेपरु १ खर्ब २२ अर्ब तथा कर्जा लगानीरु १ खर्ब १५ अर्ब रहेको बैंकले जनाएको छ ।

वि.सं.२०७७ कात्तिक १३ बिहीवार १५:५९ मा प्रकाशित

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...