back
CTIZAN AD

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

वि.सं.२०७७ कात्तिक १६ आइतवार

624 

shares

१६ कार्तिक, काठमाडौं । ईलाममा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । माईजोगमाई गाउँपालिका-५ का २० वर्षीय सचिन राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

राईले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित लोक्साङ जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय नयाँबजारको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै, धनुषामा पनि ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-७ भमरपुरा चोक डेरा गरी बस्ने भारत सितामढी थाना बथनाहा ग्रामपञ्चायत भुतही-५ हरीबेला घर भएका ५१ वर्षीय वीरेन्द्र साहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

वि.सं.२०७७ कात्तिक १६ आइतवार १५:३० मा प्रकाशित

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...