back
CTIZAN AD

फेसबुकमा फैलिएको अफबा कारण बंगालादेशमा मुस्लिम–हिन्दु झडप, हिन्दुहरुको बस्तीमा आगलागी

वि.सं.२०७७ कात्तिक १७ सोमवार

882 

shares

काठमाडौं । बंगालादेशको कोमिला जिल्लामा मुस्लिम समुदाय र हिन्दु समुदायबीच झडप भएको छ । आक्रोशित मुस्लिम समुदायले हिन्दु समुदायको ठुलो बस्ती जलाईदिएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार सामाजिक सञ्जाल फेसबुकमा मुस्लिम विरोधी टिप्पणी आएको अफबाहमा घटना घटेको हो । बंगालादेशमा घटना घटेसँगै भारतमा पनि त्यसको प्रभाव देखिएको छ ।

केहि दिनदेखि बंगालादेशमा फ्रान्स विरोधी प्रदर्शनहरु भईरहेका छन् । मुस्लिम समुदायको ठूलो हिस्सा फ्रान्स विरोधी कार्यक्रममा सहभागी छ ।

त्यहीबीच हिन्दु समुदायसँग भएको झडपको घटनाले डरलाग्दो रुप लिनसक्ने चिन्ता बढेको छ । भारततर्फ हिन्दु कट्टरपन्थीले यस घटनालाई ठुलो बनाउने डर पनि देखिन्छ ।

वि.सं.२०७७ कात्तिक १७ सोमवार १७:५८ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...