back
CTIZAN AD

दिल्ली र बेङ्गलोर दुवै टिम प्लेअफमा प्रवेश

वि.सं.२०७७ कात्तिक १८ मंगलवार

789 

shares

१८ कार्तिक, काठमाडौँ । दिल्ली क्यापिट्ल्स र रोयल च्यालेन्जर्स बेङ्गलोर दुवै टिम प्लेअफमा प्रवेश गरेका छन । हिजो भएको खेलमा दिल्लीले बेङ्गलोरलाई ६ विकेटले पराजित गदैँ अकं तालिकाको दोस्रो स्थानमा उक्लेर प्लेअफमा प्रवेश गरेको थियो भने बेङ्गलोर पारजित भएता पनि नेट रन रेटका आधारमा कोलकत्ता नाईट राइडर्सलाई पछि पादैँ प्लेअफमा प्रवेश गरेको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको बेङ्गलोरले २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो । बेङ्गलोरका लागि देवदत्त पाडिकलले सर्वाधिक ५० रन बनाएका थिए भने दिल्लीका लागि बलिङ्गमा एनरिच नोत्र्जेले सर्वाधिक ३ विकेट लिएका थिए ।

बेङ्गलोरले दिएको १५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । दिल्लीका लागि अजंकय राहणे ६० र शिखर धवनले ५० रन बनाएका थिए । बेङ्गलोरका लागि बलिङ्गमा भने शाबाज अहमदले सर्वाधिक २ विकेट लिएका थिए ।

वि.सं.२०७७ कात्तिक १८ मंगलवार १०:४३ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...