back
CTIZAN AD

‘नागिन गर्ल’ को सातपटक कोरोना टेस्ट

वि.सं.२०७७ कात्तिक १८ मंगलवार

843 

shares

काठमाडौँ । बलिउड टीभी शो तथा चलचित्रकी ‘नागिन गर्ल’ भनेर चिनिन लोकप्रिय कलाकार मौनी रायले सातपटक कोरोना परीक्षण गराएकी छन् ।

छायांकनका क्रममा विभिन्न देशमा जाने क्रममा उनले धेरै पटक कोरोना परीक्षण गराउनु परेको होे । तर, सातैपटक परीक्षण गराउँदा पनि उनको टेस्ट नेगेटिभ आएको छ । टीभी शो ‘नागिन’ बाट चर्चा कमाएकी राय यतिबेला चलचित्रमा पनि व्यस्थ देखिएकी छन् ।

वि.सं.२०७७ कात्तिक १८ मंगलवार १०:३६ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...