back
CTIZAN AD

नेता गगन थापा भन्छन्–’सडकमा खाना खुवाउने कामलाई निरन्तरता दिनुहोस्’

वि.सं.२०७७ कात्तिक १८ मंगलवार

777 

shares

१८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा खाना खुवाएर महानगरको बेइज्जत र फोहोर भयो भन्दै खाना खुवाउन रोक लगाएको अवस्थामा नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले यस कार्यलाई निरन्तरता दिन अनुरोध गरेका छन् ।

कोरोनाका कारण जीवन निर्वाह गर्न गाह्रो भइरहेकाहरुलाई सडकका राखेर खाना खुवाउने परोपकारी मनहरुलाई नेता थापाले यस्तो अनुरोध गरेका हुन् ।

सामाजिक संजालमा लेख्दै नेता थापाले भनेका छन्– जीवन निर्वाह गर्न गाह्रो भइरहेकालाई, काठमाडौँका विभिन्न स्थानमा परोपकारी मन भएकाहरुले खाना खुवाइरहनु भएको छ । विषम परिस्थितिमा यस्तो परोपकारी काम गरेर हाम्रो शहरको इज्जत धानिदिनु भएकोमा धेरै धन्यवाद ।

म काठमाडौँको जनप्रतिनिधि, यो पवित्र कामलाई निरन्तरता दिन संलग्न सबैमा अनुरोध गर्छु ।’

वि.सं.२०७७ कात्तिक १८ मंगलवार १४:०९ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...