back
CTIZAN AD

श्रीमती हत्या गरेको अभियोगमा पक्राउ

वि.सं.२०७७ कात्तिक १८ मंगलवार

780 

shares

१८ कार्तिक, काठमाडौं । आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेको अभियोगमा धरानमा एक व्यक्ति पक्राउ परेका छन् । धरान उपमहानगरपालिका-१५ का ४२ वर्षीय गोपाल मगरले आफ्नो ३२ वर्षीया श्रीमती छाया थापा मगरको कुटपिट गरी हत्या गरेकोअभियोग लागेको छ । उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गोपालले कुटपिट गर्दा गम्भीर घाइते भएकी छायाको उपचारका लागि धरान घोपा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

वि.सं.२०७७ कात्तिक १८ मंगलवार १७:२४ मा प्रकाशित

यातायात कार्यालय इलामले उठायो झण्डै १५ करोड राजस्व

यातायात कार्यालय इलामले उठायो झण्डै १५ करोड राजस्व

इलाम ।  यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३...

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को...

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बु । सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम । माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...