back
CTIZAN AD

माग पुरा नभएपछि वीरका १६ चिकित्सकले दिए सामुहिक राजीनामा (पत्रसहित)

वि.सं.२०७७ कात्तिक १९ बुधवार

702 

shares

काठमाडौं । वीर अस्पतालको आकस्मिक कक्षमा काम गर्ने १६ चिकित्सकले सामुहिक राजीनामा दिएका छन् । बुधबार उनिहरुले सामुहिक राजीनामा बुझाएका हुन् ।

अस्पतालका निर्देशकलाई उनीहरुले बुझाएको पत्रमा कोरोना भाइरस (कोभिड–१९)को महामारीको उपचारका क्रममा अस्पतालले आफुँहरुको माग र सुरक्षामा ध्यान नदिएको कारण राजीनामा दिएको बताइएको छ ।

‘महामारीमा काम गर्दा हाम्रा माग हजुरहरु सामु पेस गरिरहँदा पनि बेवास्ता गरेको, आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको, ज्यालादारी भनेर अपमानित गर्दै दसैँतिहार भत्ता समेत नदिएकाले हाम्रो मनोवल गिरेको जानकारी गराउन चाहान्छौँ’, पत्रमा भनिएको छ ।

यस्तो छ पत्र

वि.सं.२०७७ कात्तिक १९ बुधवार १५:४२ मा प्रकाशित

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौँ । आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका...

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

काठमाडौँ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक...

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले असार आउन लागिसके पनि कृषि क्षेत्रका...

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद...

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२÷८३ को दश महिनामा पाँच...