back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ कात्तिक २० बिहीवार

693 

shares

२० कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (विहिबार, कात्तिक–२० गते, नोबेम्बर– ५) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ २९ पैसा र विक्रिदर ११९ रुपैयाँ ८९ पैसा रहेको छ । केही दिनदेखि निरन्तर बढ्दै आएको डलरको भाउ आज पनि केहि पैसाले उकालो लागेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ २५ पैसा र विक्रिदर १३९ रुपैयाँ ९५ पैसा रहेको छ । आज युरोको भाउ भने बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५४ रुपैयाँ ३८ पैसा र बिक्रिदर १५५ रुपैयाँ १६ पैसा रहेको छ । आज पाउण्डको भाउ पनि बढेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

USD (U.S. Dollar)
1 119.29 119.89
EUR (European Euro)
1 139.25 139.95
GBP (UK Pound Sterling)
1 154.38 155.16
CHF (Swiss Franc)
1 130.26 130.91
AUD (Australian Dollar)
1 84.46 84.88
CAD (Canadian Dollar)
1 90.21 90.67
SGD (Singapore Dollar)
1 87.31 87.75
JPY (Japanese Yen)
10 11.36 11.42
CNY (Chinese Yuan)
1 17.75 17.84
SAR (Saudi Arabian Riyal)
1 31.81 31.97
QAR (Qatari Riyal)
1 32.76 32.93
THB (Thai Baht)
1 3.83 3.85
AED (UAE Dirham)
1 32.48 32.64
MYR (Malaysian Ringgit)
1 28.62 28.76
KRW (South Korean Won)
100 10.44 10.49
SEK (Swedish Kroner)
1 13.45 13.51
DKK (Danish Kroner)
1 18.70 18.79
HKD (Hong Kong Dollar)
1 15.39 15.46
KWD (Kuwaity Dinar)
1 389.47 391.43
BHD (Bahrain Dinar)
1 316.35 317.94

आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो, कुन बढ्यो त ?

वि.सं.२०७७ कात्तिक २० बिहीवार ०८:१७ मा प्रकाशित

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...