back
CTIZAN AD

आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो, कुन बढ्यो त ?

वि.सं.२०७७ कात्तिक १९ बुधवार

756 

shares

१९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बुधबार, कात्तिक–१९ गते, नोबेम्बर¬ – ४) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ७६ पैसा र विक्रिदर ११९ रुपैयाँ ३६ पैसा रहेको छ । केही दिनदेखि निरन्तर बढ्दै आएको डलरको भाउ आज ३ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३८ रुपैयाँ ८५ पैसा र विक्रिदर १३९ रुपैयाँ ५५ पैसा रहेको छ । आज युरोको भाउ भने बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५४ रुपैयाँ १६ पैसा र बिक्रिदर १५४ रुपैयाँ ९४ पैसा रहेको छ । आज पाउण्डको भाउ पनि बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

USD (U.S. Dollar)
1 118.76 119.36
EUR (European Euro)
1 138.85 139.55
GBP (UK Pound Sterling)
1 154.16 154.94
CHF (Swiss Franc)
1 129.64 130.29
AUD (Australian Dollar)
1 84.49 84.91
CAD (Canadian Dollar)
1 90.28 90.74
SGD (Singapore Dollar)
1 87.24 87.68
JPY (Japanese Yen)
10 11.34 11.40
CNY (Chinese Yuan)
1 17.77 17.86
SAR (Saudi Arabian Riyal)
1 31.67 31.83
QAR (Qatari Riyal)
1 32.62 32.78
THB (Thai Baht)
1 3.83 3.85
AED (UAE Dirham)
1 32.33 32.50
MYR (Malaysian Ringgit)
1 28.58 28.72
KRW (South Korean Won)
100 10.49 10.54
SEK (Swedish Kroner)
1 13.39 13.46
DKK (Danish Kroner)
1 18.65 18.74
HKD (Hong Kong Dollar)
1 15.32 15.40
KWD (Kuwaity Dinar)
1 387.90 389.86
BHD (Bahrain Dinar)
1 314.98 316.57

निरन्तर उकालो लाग्दै डलर, हेर्नुहोस् आज कति छ त अन्य मुद्राको भाउ ?

 

वि.सं.२०७७ कात्तिक १९ बुधवार ०८:०१ मा प्रकाशित

पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

काठमाडौँ । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत मङ्गलबार...

कति छ आजका लागि नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजका लागि नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...