२० कात्तिक, जाजरकोट । छेडागाड नगरपालिका ६ का ४ वर्षीय शुभास न्यौपानेको काठले च्यापिएर मृत्यु भएको छ।
काठले च्यापेर घाइते भएका न्यौपानेको उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा छेडागाड नगरपालिका ५, बडाबनमा आज विहान मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ।
वि.सं.२०७७ कात्तिक २० बिहीवार १५:५० मा प्रकाशित






























