back
CTIZAN AD

अमेरिकामा एकैदिनमा १ लाख भन्दा बढि कोरोना भाइरसबाट संक्रमित

वि.सं.२०७७ कात्तिक २० बिहीवार

762 

shares

२० कार्तिक, काठमाडौँ । कोरोना भाइरसबाट सबै भन्दा बढि प्रभावित देश अमेरिकामा एकैदिनमा १ लाख भन्दा बढि मानिस कोरोना भाइरसबाट संक्रमित भएको छन ।

पछिल्लो २४ घण्टामा १ लाख ८ हजार ३ सय ८९ जना नयाँ संक्रमितहरु थपिएका छन भने संक्रमणबाट १ हजार २ सय १ जनाको मृत्यु भएको छ ।

वोल्डोमिटरका अनुसार अमेरिकामा कुल कोरोना संक्रमितको संख्या ९८ लाख २ हजार ३ सय ७४ रहेको छ भने यस माहामारीबाट ज्यान गुमाउनेको संख्या २ लाख ४९ हजार ८ सय ४२ रहेको छ ।

विश्वभरमा भने कोरोना भाइरसबाट ४ करोड ८५ लाख १५ हजार ७ सय ८६ जना संक्रमित भएका छन जस मध्य १२ लाख ३२ हजार २ सय १० को मृत्यु भईसकेको छ ।

वि.सं.२०७७ कात्तिक २० बिहीवार १५:४६ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...