back
CTIZAN AD

ब्रान्डेड इलेक्ट्रोनिक्स सामाग्रिका लागि एनालग मल

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार

753 

shares

काठमाडौं । अनलाइन सपिङको क्षेत्रमा एनालग इन्कले एनालग मल सञ्चालनमा ल्याएको छ । यस एनालग ल्याटफर्ममार्फत विश्वमानै नाम चलेका ब्रान्डका इलेक्ट्रोनिक्स सामाग्रिहरु खरिद गर्न सकिने छ ।

यस एनालग ल्याटफर्ममा एप्पल, डेल, जेबीएल, रेड्मी, लोजिटेक, लागाएतका विश्व ख्याति प्राप्त ब्रान्डका इलेक्ट्रोनिक्स सामाग्रिहरुको खरिद गर्न पाईने छ । यस ल्याटफर्ममा उक्त नाम चलेका कम्पनिहरुका ल्यापटप, मोवाईल, डेक्सटप, नेटवर्किङ डिभाईस लगायतका इलेक्ट्रोनिक्स सामाग्रिहरु खरिद गर्न सकिने छ ।

यो ल्याटफर्मको अनलाईन वेबसाइड औपचारिक रुपमा नोभेम्बर ६ बाट लन्च गरिनेछ । समय सापेक्ष डिजिटल प्रणालिमा आधारीत रहेर सञ्चालनमा ल्याउन लागिएको यो ल्याटफर्मले कोभिडमा जस्तै विषम परिस्थीतिमा पनि सामान खरिद गर्नका लागि सहयोगि बन्ने छ ।
अनलाईन मार्फतनै आफुलाई चाहिय अनुरुपका इलेक्ट्रोनिकस सामाग्रिहरु खरिद गर्नुका साथै त्यसको पूर्ण जानकारी लिएर अनलाईन माध्यम बाट खरिद र उक्त सामाग्रिहरुको वारेन्टि ग्यारिन्टि पनि प्राप्त गर्न सकिने छ ।

कम्पनिले अनलाइन सपिङ औपचारिक रुपमा सुरुवात गरेको दिन नै प्रोडक्टक खरिदका लागि वेबसाइडमा साइन अप गरेमा प्रत्येक सामाग्रिमा दश प्रतिशत छुटको व्यवस्था गरेको छ ।

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १५:३१ मा प्रकाशित

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

काठमाडौं  । नेपाली कांग्रेसले पार्टीलाई चुनावी जोडघटाउबाट मुक्त गरी विशुद्ध...

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुर । भोजपुरमा एक युवामाथि खुकुरी प्रहार भएको छ ।...

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा । स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको छ...

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’...

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...