back
CTIZAN AD

कामना विकास बैंकको नयाँ व्याजदर सार्वजनिक, यस्तो छ नयाँ व्याजदर

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार

684 

shares

२१ कात्तिक, काठमाडौं । कामना सेवा विकास बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज (शुक्रबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो।

बैंकको साधारण १७ वटा बचत खातामा न्यूनतम १ दशमलव ७५ देखि अधिकतम ५ दशमलव ५० प्रतिशतसम्म व्याजदर कायम गरेको छ । त्यस्तै, मुद्दती निक्षेपमा न्यूनतम ६ दशमलव ५० देखि अधिकतम ९ प्रतिशत व्याजदर कायम गरेको छ ।

बैंकले व्याक्तिगत कर्जाको लागि १३ दशमलव ४९ प्रतिशत व्याजमा ऋण प्रवाह गर्ने, र अन्य कर्जामा १४ दशमलव ५६ प्रतिशतमा कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकको आधारदर भने ९ दशमलव ५६ प्रतिशत रहेको छ ।

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १५:४३ मा प्रकाशित

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...