back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका १३३८ सहित देशैभरी २९०९ जनामा कोरोना संक्रमण

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार

960 

shares

२१ कात्तिक, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका १३३८ जनासहित देशैभरी २९०९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १०३०, ललितपुरमा १८७ र भक्तपुरमा १२१ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ५, उदयपुरमा ५, ओखलढुंगामा ४, खोटाङमा २, झापामा ७९ , ताप्लेजुङ २, तेह्रथुममा ६, भोजपुरमा ४, धनकुटामा ४, मोरङमा १२७ र सुनसरीमा ९५ गरी प्रदेशमा ३३३ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा २९, पर्सामा १४, बारामा ४, महोत्तरीमा १०, रौतहटमा १३, सप्तरीमा ११, सर्लाहीमा ५ र सिराहामा ३१ जना गरी प्रदेशमा आज ११७ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा १०३०, काभ्रेपलान्चोकमा ७०, चितवनमा १२६, दोलखामा १२, धादिङमा १९ , नुवाकोटमा १३, भक्तपुरमा १२१, मकवानपुरमा ६३, रामेछापमा २, ललितपुरमा १८७, सिन्धुपाल्चोकमा १९ र सिन्धुलीमा १ जना गरी प्रदेशमा आज १६६३ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १२९, गोरखामा १४, तनहुँमा ३७, नवलपरासीपूर्वमा ९१, पर्वतमा ७, म्याग्दीमा २, लमजुङमा ५, बागलुङमा १४ र स्याङजामा १६ जना गरी प्रदेशमा आज ३१५ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ८, कपिलवस्तुमा १०, गुल्मीमा २०, दाङमा ११४, नवलपरासीमा १२, पाल्पामा १८, प्युठानमा ५, बर्दियामा २०, बाँकेमा २८, रुकुमुपुर्वमा १ रुपन्देहीमा ७० र रोल्पामा ४ जना गरी प्रदेशमा आज जम्मा ३१० जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा १, डोल्पामा १, दैलेखमा ९, रुकुमुपश्चिममा ३, सल्यानमा ३ र सुर्खेतमा ५५ गरी प्रदेशमा आज ७२ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा २, कन्चनपुरमा ४, कैलालीमा ७६, डडेल्धुरामा ७ डोटीमा ४, दार्चुलामा १, बझाङमा ३ बाजुरामा १ र बैतडीमा १ जना गरी प्रदेशमा आज ९९ जना थपिएसँगै देशैभरी २९०९ जना संक्रमति थपिएका हुन् । जसमा महिला ११३३ र पुरुष १७७६ जना रहेका छन् ।

आज थपिएका २९०९ जनासँगै हालसम्म १ लाख ८८ हजार ८८३ जनामा संक्रमण पुष्टि भएको छ ।

आज देशैभरी ३०५१ जनामा कोरोना संक्रमण, उपत्यकामा १३९८ थपिए

 

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १७:३७ मा प्रकाशित

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...