२२ कात्तिक, काठमाडौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका १७ जनाको मृत्यु भएको हो ।
आज थपिएका १७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०८७ पुगेको छ ।
कोरोना संक्रमणबाट आज १८ जनाले ज्यान गुमाए, मृतकको संख्या १०७० पुग्यो
वि.सं.२०७७ कात्तिक २२ शनिवार १७:२६ मा प्रकाशित






























