back
CTIZAN AD

विश्वभरमा कोरोना संक्रमितको संख्या ५ करोड नाघ्यो, १२ लाख ५६ हजारको मृत्यु

वि.सं.२०७७ कात्तिक २३ आइतवार

807 

shares

२३ कार्तिक, काठमाडौँ । विश्वभरमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या ५ करोड नाघेको छ भने संक्रमणबाट १२ लाख ५६ हजार भन्दा बढिको मृत्यु भएको छ ।

वोल्डोमिटरका अनुसार विश्वभरमा कुल कोरोना भाइरसका संक्रमित हुनेको संख्या ५ करोड २ लाख ६३ हजार ७ सय ३९ पुगेको छ भने १२ लाख ५६ हजार ३ सय ५२ जनाको मृत्यु भएको छ ।

अहिले पनि विश्वभरमा १ करोड ३४ लाख ५७ हजार ६ सय ९७ जना संक्रमित अवस्थामै रहेका छन भने ३ करोड ६८ लाख ६ हजार ४२ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन ।

कोरोना भाइरसबाट सबै भन्दा प्रभावित देश अमेरिकामा मात्र १ करोड १ लाख ८२ हजार ८ सय १८ जना संक्रमित रहेका छन जसमध्य २ लाख ४३ हजार २ सय ५७ जनाले अफ्नो ज्यान गुमाईसकेका छन ।

वि.सं.२०७७ कात्तिक २३ आइतवार १०:२४ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...