back
CTIZAN AD

‘पाइलट’ बन्दै नायक अजय देवगन

वि.सं.२०७७ कात्तिक २३ आइतवार

735 

shares

काठमाडौँ । बलिउड अभिनेता अजय देवगनले नयाँ चलचित्र निर्देशन गर्ने भएका छन् । साथै, उनले नयाँ चलचित्रमा बलिउड सुपरस्टार अमिताभ बच्चनलाई पनि निर्देशन बनाउने भएका हुन् ।

अजय देवगनले पछिल्लो पटक अमिताभ बच्चनसँग ८ वर्ष अगाडि प्रकाश झाको फिल्म ‘सत्याग्रह’ मा काम गरेका थिए । अब नयाँ चलचित्र ‘मेडे’ मा उनीहरुबीच सहकार्य भएको हो । हैदराबादमा डिसेम्बरबाट छायांकन सुरु हुने फिल्ममा अजयको पनि अभिनय रहनेछ । जसमा उनले पाइलटको भूमिका निर्वाह गर्नेछन् ।

अमिताभ र अजयले यसअघि ‘मेजर साब, खाकी र सत्याग्रह’ मा काम गरेका थिए । उनीहरुबीच चौथो पटक सहकार्य भएको हो । अजयले भने दोस्रो पटक फिल्म निर्देशन गर्न लागेका हुन् । यसअघि उनले फिल्म ‘शिवाय’ निर्देशन गरेका थिए । फिल्म बक्सअफिसमा औसत चलेको थियो । अहिले उनी फिल्म ‘भुज स् द प्राइड अफ इन्डिया’ को छायांकनमा व्यस्त छन् ।

वि.सं.२०७७ कात्तिक २३ आइतवार १५:२५ मा प्रकाशित

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...