back
CTIZAN AD

बुद्धिजीवी नेता केसीको स्वास्थ्यमा सुुधार

वि.सं.२०७७ कात्तिक २४ सोमवार

975 

shares

२४ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एक प्रमुख जनवर्गिय संगठन नेपाल बुद्धिजीवी संगठनका सहसंयोजक कृष्ण केसीको स्वास्थ्यमा सुधार आएको छ ।

कोभिड १९ पोजेटिभ भएपछि शसस्त्र प्रहरी वलको कोभिड १९ अस्पताल वलम्बुमा उपचार गराइरहेका नेता केसी आइसीयुबाट ‘हाइ केयर युनिट’ को बेड नं २११ मा सारिएका छन् ।

‘मेरो स्वास्थ्यप्रति चासो राख्ने बुद्धिजीवी मित्रहरु, राजनैतिक दलका नेता, पत्रकार तथा शुभचिन्तकहरुको प्रेरणाले पूणर््ा निको हुनेमा म विश्वस्त छु’ संसारन्युजसँग उनले भने ।

केसी चालिसको दशकदेखी चौथो महाधिबेशन, मशाल, एकता केन्द्र, माओवादी र नेकपासम्म आइपुग्दा प्रचण्ड निकट बुद्धजीवीकोे रुपमा स्थापित छन् ।

वि.सं.२०७७ कात्तिक २४ सोमवार ११:३१ मा प्रकाशित

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न ध्यानाकर्षण

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्या...

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा सञ्चालित सुक्खा क्षेत्र बृहत खानेपानी आयोजना...

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौँ । आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका...

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

काठमाडौँ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक...