back
CTIZAN AD

६ वर्ष पछि बिग ब्यास लिग खेल्दैँ मिचल स्टार्क, जोनी बियरस्टो मेलबर्न स्टार्समा अनुबन्धित

वि.सं.२०७७ कात्तिक २४ सोमवार

831 

shares

२४ कार्तिक, काठमाडौँ । अष्ट्रेलियन क्रिकेट टिमका फास्ट बलर मिचल स्टार्कले ६ वर्ष पछि बिग ब्यास लिग (बिबिएल) खेल्ने भएका छन । मिचल स्टार्क आफ्नो पुरानै टिम सिड्नी सिक्सर्सका अनुबन्धित भएका छन । सिड्नी सिक्सर्सले आफ्नो आधिकारी ट्वीट्र ह्याण्डलबाट ट्वीट गदौँ मिचल स्टार्क टिममा अनुबन्धित भएको जानकारी दिएको हो ।

मिचल स्टार्कले अहिलेसम्म बिबिएलमा १० खेल खेलेका छन जसमा उनले २० विकेट प्राप्त गरेका छन ।

त्यसैगरी इंल्याण्ड क्रिकेट टिमका ओपनर जोनी वियरस्टोले पनि पहिलो पटक बिग ब्यास लिगमा भाग लिन गईरहेका छन । इंल्याण्डका विस्फोटक ओपनर जोनी वियरस्टोलाई मेलबर्न स्टार्सले आफ्नो टिममा अनुबन्धित गरेको छ । जोनी बेयरस्टोले टि-२० क्रिकेटमा १३३ खेल खेल्दैँ २८८६ रन बनाएका छन जसमा २ सतक र १४ अर्धसतक सामिल रहेको छ ।

पछिल्लो सजिन मेलबर्न स्टार्समा आवद्ध रहेका नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेको समझैता मेलबर्न स्टार्सले अहिलेसम्म नविकरण गरेको छैन । यस वर्षको बिग ब्यास लिग डिसेम्बर १० बाट सुरु हुने छ ।

वि.सं.२०७७ कात्तिक २४ सोमवार १६:२४ मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...