२४ कात्तिक, काठमाडौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका १८ जनाको मृत्यु भएको हो ।
आज थपिएका १८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११२६ पुगेको छ ।
आज १७ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०८७ पुग्यो
.
वि.सं.२०७७ कात्तिक २४ सोमवार १६:५८ मा प्रकाशित






























