back
CTIZAN AD

महालक्ष्मी विकास बैंक लिमिटेड र एसआरएल डायगनोस्टिकबीच स्वास्थ्य सम्झौता

वि.सं.२०७७ कात्तिक २५ मंगलवार

720 

shares

२५ कार्तिक, काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेड आफ्ना ग्राहाक र कर्मचारीको स्वास्थ्य सेवा गुणस्तरीय बनाउने उद्देश्यले एसआरएल डायगनोस्टिकसँग सम्झौता गरेको छ।

सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु तथा कर्मचारीहरुलेएसआरएल डायगनोस्टिक ९नेपाल० प्रा। लि।मा उपचार गराउँदा प्रयोगशाला परिक्षणमा छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुका साथै कर्मचारीहरुले प्रयोगशालाको सम्पूर्ण परिक्षणमा १५ प्रतिशतसम्म छुट प्राप्तगर्न सक्नेछन् ।

देशभर १०३ शाखा रहेको बैंकले आगामि दिनमा पनि बैंकका ग्राहकहरुका साथै कर्मचारीहरुको स्वास्थ्यमा ख्याल राख्दै अन्य कार्यक्रमहरु ल्याउने जनाएको छ ।

आइतवार भएको सम्झौतामा बैंकका तर्फबाट महाराजगंज शाखाका प्रमुख पल्लभ श्रेष्ठ र कम्पनीका तर्फबाट नयाँबजार प्रमुख अजय यादवले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

वि.सं.२०७७ कात्तिक २५ मंगलवार १३:४६ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कति छ आजका लागि नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजका लागि नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...