back
CTIZAN AD

इंल्याण्डका विस्फोट ब्याट्सम्यान जेम्स भिन्समा कोरोना पुष्टि, बाहिरिए पाकिस्तान सुपर लिग

वि.सं.२०७७ कात्तिक २५ मंगलवार

930 

shares

२५ कार्तिक, काठमाडौँ । इंल्याण्ड क्रिकेट टिमका विस्फोटक व्याट्सम्यान जेम्स भिन्स कोरोना भाइरसबाट संक्रमित भएका छन ।

उनले आफ्नो आधिकारी ट्वीटर ह्याण्डलबाट ट्वीट गदैँ आफु कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिएका हुन ।

कोरोना भाइरसबाट संक्रमित भएपछि नोभम्बर १४ बाट सुरु हुने पाकिस्तान सुपर लिग (पिएसएल) बाट उनी बाहिरिएका छन । कोरोना संक्रमण पुष्टि भएको दिन देखि नै उनी सेल्फ आइसोलेसनमा बसेका छन ।

२०१९ मा इंल्याण्डले एकदिवसीय विश्वकप जित्दाँ उनी टिमको एक महत्वपुर्ण खेलाडी थिए । उनले इंल्याण्डका लागि ४१ अन्तराष्ट्रिय खेल खेलेका छन जसमा उनले १२१० रन बनाएका छन ।

वि.सं.२०७७ कात्तिक २५ मंगलवार १४:२७ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...