back
CTIZAN AD

शिभम सिमेन्टको २४.२१ प्रतिशत लाभांश

वि.सं.२०७७ कात्तिक २५ मंगलवार

1.2K 

shares

२५ कार्तिक, काठमाडौं। शिभम् सिमेन्टले २४.२१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको कार्तिक २४ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो ।

कम्पनीको संचालक समितिले गत वर्षको वार्षिक प्रतिवेदनमा छलफल गर्दै सञ्चालक समितिले गरेको निर्णय अनेसार सो दरमा लाभांश प्रदान गर्नलागेको हो ।

समितिले कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोडको २४.२१ प्रतिशतका दरले सेयर धनिलाई नगद लाभांश वितरण गर्न लागिएको हो ।
कम्पनिले २०७७/७८ को लेखापरीक्षक नियुक्त लगायत सबै प्रस्ताव सर्व सहमतीले पारित गर्ने निर्णय गर्दै साधारण सभा सम्पन्न गरेको हो ।

वि.सं.२०७७ कात्तिक २५ मंगलवार १४:२३ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

सिंहदरबारमा करार र दैनिक ज्यालादारी कर्मचारीद्वारा विरोध प्रदर्शन

सिंहदरबारमा करार र दैनिक ज्यालादारी कर्मचारीद्वारा विरोध प्रदर्शन

काठमाडौं । सरकारले करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने निर्णय...