२७ कात्तिक, काठमाडौं । गण्डकी प्रदेशको समाजिक विकास मन्त्रालयले विभिन्न पदमा स्वास्थ्यकर्मीको माग गरेको छ ।
मन्त्रालयले विहिबार एक सूचना जारी गर्दै मन्त्रालय मातहतका स्वास्थ्य संस्थाहरुमा रिक्त रहेको दरबन्दीका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु स्थायी पदपूर्ति नभएसम्मका लागि खुला प्रतिस्पर्धा विधि (शैक्षिक योग्यता, अनुभव र अन्तर्वाता) बाट सेवा करारमा पदपूर्ति गर्न लागेको बताएको छ ।
वि.सं.२०७७ कात्तिक २७ बिहीवार १५:५४ मा प्रकाशित



























