back
CTIZAN AD

प्रहरी हुँ भनि सर्वसाधारणलाई धाक धम्की दिने समूह पक्राउ

वि.सं.२०७७ कात्तिक २७ बिहीवार

798 

shares

२७ कार्तिक,काठमाडौं । प्रहरीको ईन्सपेक्टर हुँ भनि सर्वसाधारण व्यक्तिहरूलाई धाक धम्की दिई रकम माग गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उनीहरुले काठमाडौं महानगरपालिका बालाजु माछापोखरी क्षेत्रमा एस्तोकाम गर्दै आएका थिए ।

पक्राउ पर्नेहरूमा नुवाकोट घर भई काठमाडौं तारकेश्वर बस्ने रमेश तामाङ, दोलखा डाँडाखर्क घर भई काठमाडौं वनस्थली ढुङ्गेधारा बस्ने तुल बहादुर मगर र नवलपरासी पिठौली घर भई काठमाडौं स्वयम्भु बस्ने गुविराम घले रहेका छन् ।

उनीहरुले धाक धम्की दिँदै रकम माग गरी दुस्ख दिनेगरेको भन्ने सूचना प्राप्त भएपछि महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बालाजु पठाईएको छ ।

वि.सं.२०७७ कात्तिक २७ बिहीवार १७:३८ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब...

करार कर्मचारी व्यवस्थापनः सेवानिवृत्तलाई बिदाइ

करार कर्मचारी व्यवस्थापनः सेवानिवृत्तलाई बिदाइ

काठमाडौँ । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त...